भर्ना खुला — शैक्षिक सत्र २०८२

अरुणोदय माध्यमिक विद्यालय

गुणस्तरीय शिक्षा, उज्जवल भविष्य

अरुणोदय माध्यमिक विद्यालय रामेछापको लिखु तामाकोशी गाउँपालिकामा अवस्थित एक सामुदायिक विद्यालय हो, जसले बालबालिकालाई गुणस्तरीय, व्यावहारिक र सर्वसुलभ शिक्षाको अवसर प्रदान गर्दै आएको छ।

अरुणोदय माध्यमिक विद्यालय

४५+ वर्ष

गुणस्तरीय शिक्षाको यात्रा

स्थापना

२०३८ साल

शैक्षिक तह

कक्षा १ देखि १२ सम्म

स्थान

सैपू, रामेछाप

विद्यालय कोड

१५०२४००१७

सूचना पाटी

ताजा सूचनाहरू

विद्यालयका महत्वपूर्ण घोषणा, परीक्षा र कार्यक्रम सम्बन्धी जानकारी।

नयाँ२०८२/०५/०६

विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्ने सम्बन्धमा

अरुणोदय माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूको जानकारीका लागि सूचित गरिन्छ कि नेपाल सरकारद्वारा सञ्चालित विपन्न लक्षित छात…

वेबसाइट२०८२/०२/१९

नयाँ वेबसाइट सञ्चालनमा आएको जानकारी

अरुणोदय माध्यमिक विद्यालयको वेबसाइट अब औपचारिक रूपमा सञ्चालनमा आएको छ भन्ने जानकारी गराउँदै अत्यन्त हर्षका साथ सूचित गरिन्छ। आधुनिक प्रविधिक…

नयाँ२०८२/०१/०५

२०८२ शैक्षिक सत्रको भर्ना सम्बन्धी सूचना

अरुणोदय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ को लागि कक्षा १ देखि १२ सम्मको भर्ना प्रक्रिया सुरु भएको जानकारी गराइन्छ। इच्छुक अभिभावक तथा व…

अरुणोदय माध्यमिक विद्यालय
हाम्रो परिचय

हाम्रो विद्यालयको बारेमा

अरुणोदय माध्यमिक विद्यालय २०३८ सालमा स्थापित भएको सामुदायिक विद्यालय हो। चार दशकभन्दा बढी समयदेखि यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। हामी विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विश्वास गर्छौं।

विद्यालयमा अनुभवी शिक्षक, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र खेलकुद सुविधा उपलब्ध छन्।

थप जान्नुहोस्
शैक्षिक कार्यक्रम

हाम्रा कार्यक्रमहरू

आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्म, सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षा।

आधारभूत शिक्षा (कक्षा १-८)

आधारभूत शिक्षा कार्यक्रमले विद्यार्थीहरूलाई मौलिक सीप र ज्ञान प्रदान गर्दछ, जुन उनीहरूको शैक्षिक यात्राको जग हो।

थप जानकारी

माध्यमिक शिक्षा (कक्षा ९-१०)

माध्यमिक तहले विद्यार्थीहरूलाई SEE परीक्षाको लागि तयार गर्नुका साथै उनीहरूको व्यक्तिगत र शैक्षिक विकासमा सहयोग गर्दछ।

थप जानकारी

उच्च माध्यमिक (कक्षा ११-१२)

व्यवस्थापन तथा शिक्षा संकायमा अध्ययनको अवसरसँगै उच्च शिक्षा र करियरका लागि आवश्यक आधार निर्माण।

थप जानकारी

अतिरिक्त क्रियाकलाप

खेलकुद, सांस्कृतिक कार्यक्रम, वादविवाद, निबन्ध लेखन र विज्ञान प्रदर्शनी जस्ता विविध क्रियाकलाप।

थप जानकारी

हाम्रो उपलब्धि

४५+

वर्षको अनुभव

६४०+

विद्यार्थी

३२

योग्य शिक्षक

८९%

SEE उत्तीर्ण दर

किन अरुणोदय?

हाम्रा विशेषताहरू

विद्यार्थीको उज्ज्वल भविष्यका लागि चाहिने हरेक आधार एकै ठाउँमा।

अनुभवी शिक्षक

तालिमप्राप्त र समर्पित शिक्षकहरूद्वारा विद्यार्थी केन्द्रित शिक्षण।

आधुनिक पूर्वाधार

सुविधासम्पन्न कक्षाकोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब।

निःशुल्क गुणस्तरीय शिक्षा

सामुदायिक विद्यालयको रूपमा सर्वसुलभ र गुणस्तरीय शिक्षाको प्रत्याभूति।

सर्वाङ्गीण विकास

खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापमार्फत बहुपक्षीय विकास।

नतिजा तथा उपलब्धि

निरन्तर प्रगतिको यात्रा

विगत वर्षहरूमा अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूले SEE तथा कक्षा १२ को परीक्षामा उत्साहजनक नतिजा हासिल गर्दै आएका छन्। तलका तथ्यांकहरू विद्यालयको निरन्तर प्रगतिका परिचायक हुन्।

पूरा नतिजा हेर्नुहोस्

SEE २०८१

नवीनतम नतिजा

८९%

उत्तीर्ण दर

७२

सहभागी

३.८५

उच्च GPA

अनुभव

पूर्व विद्यार्थीहरूको भनाइ

अरुणोदय माध्यमिक विद्यालयमा बिताएका वर्षहरू मेरो जीवनको सबैभन्दा उत्कृष्ट समय थियो। यहाँका शिक्षकहरूको मार्गदर्शनले मलाई प्रविधि क्षेत्रमा करियर निर्माण गर्न प्रेरित गर्‍यो। आज यही विद्यालयको डिजिटल उपस्थिति विकास गर्न पाउँदा म अत्यन्तै गर्वित छु।

पीताम पौडेल

SLC २०७२

हाम्रो विद्यालयमा भर्ना हुन चाहनुहुन्छ?

यो शैक्षिक सत्रको लागि भर्ना प्रक्रिया सुरु भइसकेको छ। थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् वा विद्यालयमा आउनुहोस्।